चैत्राष्ठमी मेला लाखौँको आकर्षण

जिल्ला सदमुकाममा रहेको कालिका भगवती गुठी व्यवस्थापन समितीको आयोजना सम्पन्न चैत्राष्टमी मेला २०७४ को लाखौं दर्शकले अवलोकन गरेका छन् । गत चैतको ९ गतेदेखी १३ गतेसम्म चलेको मेलाको ५ लाख ५० हजार दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ । मेला हेर्नको लागि टिकटको व्यवस्था नगरीएकाले यती नै दर्शक आए भन्ने अवस्था नभए पनि ५ लाख … Continue reading चैत्राष्ठमी मेला लाखौँको आकर्षण